सिभिललाई गाभेपछि हिमालयन बन्यो सातौँ ठूलो बैंक

हिमालयन बैंक सिभिल बैंकलाई प्राप्ति गरेपछि नेपालको बैंकिङ क्षेत्रको सातौँ ठूलो बैंक बनेकोे छ । हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८०.२८ सेयर आदान प्रदान अनुपातमा प्राप्ति गरेको हो । सिभिल बैंकका सेयरधनीले एक सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८० दशमलव २८ कित्ता सेयर प्राप्त गर्नेछन् । प्राप्ति पछि हिमालयन बैंक लिमिटेडको नामबाट फाल्गुण…