नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो ५ वर्षे कार्यकाल उपब्धिमुलक भएको बताएका छन् । शुक्रबार राष्ट्र बैंकमा पत्रकार सम्मेलनको आयोजना गर्दै गभर्नर अधिकारीले राष्ट्र बैंकको स्वात्ततामा ठाडो आक्रमण हुँदा पनि कार्यकाल सफलताका साथ पुरा गर्न पाएको बताएका हुन् । आफ्नो ५ वर्षे कार्यकाल पुरा गरेर बिदा भएका अधिकारीले कार्यकाल चूनौतीपुर्ण भए पनि सफल भएको…