मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा‚ ५ वर्षमा वासलातको आकार २८६ अर्ब पुर्‍याउने लक्ष्य

मुक्तिनाथ विकास बैंक लिमिटेड १७ औं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकले आगामी पाँच वर्षमा बैंकले करिब साढे दुई गुणाले बढाएर वासलातको आकार २ खर्ब ८६ अर्ब पुर्याउने लक्ष्य लिएको छ । मुक्तिनाथ विकास बैंक १७ वर्षमा पुग्दा बैंकको वासलातको आकार १ खर्ब २१ अर्ब रहेको छ । जुन कुल विकासहरूकाे वासलातको…