एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार पुस १७ देखि १५ दिन बन्द हुने

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंकको सेयर कारोबार पुस १७ गतेदेखि १५ दिन रोक्का हुने भएको छ । पुस १७ गतेदेखि एक आपसमा मर्जर तथा प्राप्ती प्रकृया पूरा गरी एकीकृत कारोबार सुरु गर्न लागेका यी दुई बैंकको संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ अनुसार सबै सेयरधनीको सेयर कारोबार…