नेपाल बैंकले प्रस्तावित लाभांश अनुमोदन गराउन डाक्यो साधारण सभा

नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन गराउन पुस २९ गते शुक्रबार बैंकको वार्षिक साधारण सभा बोलाएको छ । लाभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न बैंकले पुस २९ गते शुक्रबार प्रधान कार्यालय धर्मपथ काठमाडौँमा बिहान ११ बजे साधारण सभा डाकेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव…