राष्ट्र बैंकले बुधबार ५ अर्बको विकास ऋणपत्र निष्कासन गर्ने

नेपाल राष्ट्र बैंकले बुधबार ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो । राष्ट्र बैंकले यहि पुस ६ गते बुधबार ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८३ 'ज' जारी गरेर आन्तरिक ऋण उठाउन लागेको…