बैंक अफ काठमाण्डूको मर्जर प्रस्ताव ६५.६१% सेयर प्रतिनिधित्व गर्ने सेयरधनीबाट पारित

बैंक अफ काठमाण्डू (BOKL) को साधारण सभामा सहभागी सेयरधनीको संख्या कम्पनी ऐन २०६३ ले तोके अनुसार पुगेन । ऐन अनुसार सामान्य प्रस्ताव पारित गर्नका लागि कम्पनीको ६७ प्रतिशत र विशेष प्रस्ताव पारित गर्न ७५ प्रतिशत सेयर प्रतिनिधित्व गर्ने सेयरधनीहरुको सहभागिता हुनुपर्छ । बैंकले शुक्रबार आयोजना गरेको २८ औ साधारणसभामा सामान्य र विशेष दुबै प्रस्ताव थिए…