वैदेशिक रोजगारीमा गएकाहरु प्रकृयागत अलमलमा पर्दा आरक्षित आईपिओमा देखिएन उत्साह

विदेशमा रोजगारीमा रहेका नेपालीका लागि भनेर छुट्याइएको साधारण सेयर निष्काशन हुन थाले पनि सहभागिता ज्यादै न्यून देखिएको छ । धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका बैंक वित्तीय संस्थाको कमजोर तयारीका कारण अपेक्षित सहभागिता नदेखिएको हो । वैदेशिक रोजगारीमा गएकाहरुलाई पहिलो पटक निष्काशन गरिएको कालिन्चोक केबलकारको सेयरमा न्युन संख्यामा आवेदन परेको छ । वैदेशिक रोजगारीमा गएकाहरुले विदेशमा…