अहिलेको इकोनोमिक कनफ्लिक्ट कमजोर बुझाइका कारण बढेको हो: अनिल उपाध्याय

पछिल्लो समयमा सरकार, नेपाल राष्ट्र बैंक, बैंकर र व्यवसायी बिच इकोनोमिक कनफ्लिक्ट चलिरहेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिक कुमार उपाध्यायले बताएका छन् । उनले पछिल्लो समयमा ब्याजदर तथा चालु पुँजी कर्जाको विषयलाई लिएर बढेको विवादलाई इकोनोमिक कनफ्लिक्टको रुप दिएका हुन । अर्थतन्त्र र बैंकङ क्षेत्रको गहिराइमा नगई उद्यमी भर्सेस बैंकर, उद्यामी भर्सेस राष्ट्र बैंक, उद्योगी…