एनसीसी बैंकको साधारण सभा आज, लाभांश अनुमोदन र मर्जर स्वीकृति दिने

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले आज (मंसिर २ गते) बिहान १० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । निर्वाचन आयोगको निर्देशनपछि बैंकले सीमित व्यक्तिहरुको भौतिक उपस्थितमा भर्चुअल माध्यबाट सभा बोलाएको छ । सभाले सञ्चालन समितिले प्रस्ताव गरे बमोजिम कुल १ अर्ब २२ करोड ५३ लाख रुपैयाँ लाभांश…