नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम मौका

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश सुरक्षित गर्ने कात्तिक ३० गते बुधबार (आज) अन्तिम दिन रहेको छ । बैंकले मंसिर १० गते आह्वान गरेको वार्षिक साधारण सभाका लागि मंसिर १ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्दैछ । बुकक्लोज अनुसार आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनी मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन…