प्राइम कमर्सियल बैंकको नाफा दोहोरो अंककाे प्रतिशतमा घट्यो

प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) काे खुद नाफा १०.६१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले ८७ करोड ४१ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा…