सन् २०२२ मा नेपालको आर्थिक वृद्धि दर ५.१ प्रतिशत रहने वर्ल्ड बैंकको प्रक्षेपण

वर्ल्ड बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धि दर ५.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । म्याक्रो इकोनोमिक अपडेट सार्वजनिक गर्दै वर्ल्ड बैंकले नेपालको सन् २०२३ को आर्थिक वृद्धि दर ५.१ प्रतिशतबाट खुम्चिएर ४.९ प्रतिशत हुने अनुमान गरेको छ । कोभिड महामारीपछि पुनरुत्थान तर्फ जाँदै गरेको अर्थतन्त्र, पर्यटक आगमनमा वृद्धि, जलविद्युत उत्पादनमा भएको बढोत्तरीका कारण…