महङ्गी नियन्त्रण गर्न फेड आक्रामक, पाँचौ पटक ब्याजदर बढाएर ३% पुर्‍यायो

अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड) ले ४० वर्ष यताकै उच्च भएको मूल्यवृद्धि नियन्त्रण गर्न आक्रामक शैलीमा ब्याजदर बढाएको छ । फेडले बिहीबार पाँचौपटक औसत ब्याजदर ०.७५ प्रतिशतले वृद्धि गरी ३ प्रतिशत पुर्‍याएको हो । कोभिड–१९ का कारण अर्थतन्त्रमा पुग्ने असर न्यूनिकरण गर्न र मानिसहरुलाई सहज रुपमा कर्जा उपलब्ध गराई रोजगार बढाउने लक्ष्यका साथ फेडले…