चेक अनादारमा २ वर्षसम्मको कैद सजाय, जाहेरी दिने अवधिमा ३ महिना मात्र

सरकारले चेक अनादारको कसुरलाई झनै कडा बनाएको छ । अर्थ मन्त्रालयले चेक अनादार कसुरमा अधिकतम ३ वर्ष जेल सजाँय कायम गर्दै जाहेरी दिने अवधि समेत घटाएर ३ महीनामा झारेको हो । अर्थमन्त्रालयले बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐन २०६४ को दोस्रो संसोधनका लागि विधेयक तयार गरी संसदमा दर्ता गरेको छ । उक्त विधेयक अनुसार एक…