प्रभु बैंकको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकले ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकको सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । बैंकले उक्त सेयर खरिदको लागि पहिलो प्राथकिमता विद्यमान संस्थापक सेयरधनीहरुलाई दिएको छ । संस्थापक सेयर खरिदको लागि सेयरधनीले आज असोज…