चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधीमा ६ वटा बाणिज्य बैंकहरु कारवाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकले नियामकिय व्यवस्था पालना नगर्ने हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक र सिटिजन्स बैंक इन्टरनेशनललाई कारवाही गरेको हो । सम्पत्ति शूद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेपछि राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई ७०…