साना ऋणीलाई कर्जा तिर्न राष्ट्र बैंकको सहुलियत

नेपाल राष्ट्र बैंकले साना ऋणीहरुलाई कर्जाको साँवा ब्याज तिर्न ३ महिना थप समय दिएको छ । केन्द्रीय बैंकले निर्देशन जारी गर्दै ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुलाई ३ महिना समय थप गरेको हो । अब यस्ता ५ करोडभन्दा कम कर्जा लिएका बैंकका ऋणीहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म…