प्राइम बैंकको नाफा सामान्य बढेपनि इपिएस र वितरण योग्य मुनाफा घट्यो

प्राइम कमर्सियल बैंक (PCBL) ले गत आर्थिक वर्षमा साढे १२ प्रतिशत बढी खुद नाफा बढाएको छ । १६ प्रतिशतले चुक्तापूँजी बढाएको बैंकले सोही अनुसार नाफा गर्न नसक्दा प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । साथै बैंकको वितरण योग्य नाफा समेत घटेको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा…