नेपाल बैंकको ‘डबल धमाका मुद्दती खाता’ योजना सार्वजनिक

नेपाल बैंकले ‘नेपाल बैंक डबल धमाका मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ। उक्त योजनाअन्तर्गत मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुने छ। संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ। त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम उक्त मुद्दती खातामा लगानी गर्दा ५ वर्ष १…