बैंकदर बढ्दा ‘इजि अर्निङ’ घटेपछि गलत अभ्यासमा बैंकहरु, अस्वभाविक डिस्काउन्ट रेट माग

नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकदर बढाएसंगै बैंकरहरुले असन्तुष्टि देखाउन थालेका छन् । स्थायी तरलता सुविधालाई सरकारी ऋणपत्रमा लगानी गर्दा आउने प्रतिफल घट्ने भएपछि बैंकहरुले अस्वभाविक डिस्काउन्ट रेट माग गरेका हुन । केन्द्रीय बैंकले ७ प्रतिशतको बैंक दरलाई बढाएर ८.५ कायम गरेको छ । बैंकहरुले स्थायी तरलता सुविधा उपभोग…