सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुलभ ब्याजदरमै सेयर कर्जा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरि ११.९४ प्रतिशत ब्याजदरमै सांग्रिला सेयर कर्जा योजना सार्वजनिक गरेको हो । बैंकले यस योजनामा ५० लाख रुपैयाँसम्मको सेयर कर्जा उपलब्ध गराउनेछ । बैंकले सहज प्रक्रिया र प्रतिस्पर्धी ब्याजदरमै उक्त कर्जा उपलब्ध गराउने भएको हो । सेयर कर्जा…