मर्जरमा गइ एकीकृत कारोबार गरेका लघुवित्त वित्तिय संस्थाले १५ प्रतिशत भन्दा धेरै लाभांश वितरण गर्दा केही छुट पाएका छन् । केन्द्रीय बैंकले निर्देशन जारी गर्दै संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्था एक वर्षका लागि हटाएको हो । लघुवित्तले लाभांश वितरण गर्दा वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांस (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत…