भारतीय केन्द्रीय बैंक–रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले अगस्ट महिनामा रिपो दर नबढाउने निर्णय गरेको छ । अगस्ट ८ देखि १० तारिखसम्म बसेको मौद्रिक नीति समिति (एमपीसी)को बैठकबाट हालका लागि रिपोदर यथावत् राखने निर्णय भएको आरबीआईका गर्भनर शक्तिकण्ठ दासले जानकारी दिएका हुन् । हाल आरबीआईको रिपो रेट ६.५ प्रतिशत रहेको छ । रिपो रेट भन्नाले केन्द्रीय…