वाणिज्य बैंकहरुको खुद नाफा २४.९३ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले गत आव २०७९।८० मा कुल ७० अर्ब १७ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको परिष्कृत वित्तीय विवरणको तुलनामा गत आवको अपरिष्कृत वित्तीय विवरणको तुलना गर्दा यस्तो देखिएको हो । यसबीचमा ६ वटा…