नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १३ जनाको नाममा रहेको ३ लाख ७६ हजार २०८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । यो पटकको लिलामीमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छैनन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिइएको छ । उक्त कित्ता सेयर संस्थापक…