बैंकहरुको निक्षेप जेठसम्म ८.८० र निजी क्षेत्रमा कर्जा लगानी ३.४० प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको एघार महीनामा बैंकहरुको निक्षेपमा उल्लेखनीय वृद्धि भएको छ । राष्ट्र बैंकले तयार पारेको ११ महिनाको वित्तीय रिपोर्ट अनुसार बैंकहरुको निक्षेप ८.८ प्रतिशतले वृद्धि भएको हो । रिर्पोटका अनुसार जेठ मसान्तसम्ममा बैंकहरुको निक्षेपमा उल्लेखनीय वृद्धि हुँदा निक्षेप ४ खर्ब ४५ अर्ब १३ करोड रुपैयाँले वृद्धि भएको छ । जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय…