कर नतिर्न कानुनको गलत ब्याख्या गरेर बजारलाई दिग्भ्रमित पार्दै निजी क्षेत्र

सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा तथा मर्जरको लाभमा लाग्ने कर नतिर्नका लागि निजी क्षेत्र एक जुट भएर गलत ब्याख्या गरेका छन । निजी क्षेत्रका संघसंस्थाले कानुन कै गलत ब्याख्या गर्दै बजारमा भ्रम सृजना गर्ने काम गरेका हुन् । निजी क्षेत्रका उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी संघ, जीवन…