कोशी प्रदेशका उद्योगहरुको क्षमता उपयोग ९ प्रतिशत विन्दुले घट्यो, सीडी रेसियो १५२ प्रतिशत

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कोशी प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग ८.९ प्रतिशत विन्दुले घटेको छ । कच्चा पदार्थ आपूर्तीमा असहजता, आर्थिक क्रियाकलापमा आएको संकुचन र खुल्ला सीमानाले गर्दा चोरी पैठारी भई आउने विदेशी वस्तुका कारण मागमा कमी आएकाले उद्योगहरुको उपयोग क्षमता घटेको हो। त्यसैगरी सो अवधिमा कोसी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा…