एभरेष्ट बैंक लिमिटेडले नवलपरासीको दलदलेमा १२६ औं शाखा सञ्चालनमा ल्याएको छ । देवचुली नगरपालिका १३ का वडाध्यक्ष एकदेव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ देवचुली नगरका वरिष्ठ उपाध्यक्ष तेजप्रसाद न्यौपाने, सशस्त्र प्रहरी बलका निरीक्षक विनोद पौडेल, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक…