अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर लगायत विषय मिलोमतोमा निर्धारण हुन थाल्यो भने त्यसले ढिलोचाँडो समस्या सिर्जना गर्ने बताएका छन् । उनले मिलेमोतोमा भन्दा पनि वित्तीय क्षेत्रमा स्वास्थ्य प्रतिस्पर्धा जरुरी रहेको औँल्याएको हुन । वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनैपर्ने बताउँदै मन्त्री महतले भने,“ ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाल्यो भने त्यसले ढिलोचाँडो समस्या सिर्जना गर्छ…