तेस्रो त्रैमासमा १२ बैंकको नाफा घट्यो, चैतसम्म कुल ५१ अर्ब नाफा आर्जन

मुलकमा सञ्चालनमा रहेका 'क' वर्गका २७ बैंकहरुमध्ये चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ बैंकको खुद नाफा घटेको छ । सेञ्चुरी कमर्सियल बैंकको नाफा सबैभन्दा धेरै १८३ प्रतिशत अधिकले बढ्दा लक्ष्मी बैंकको खुद नाफा ३३ प्रतिशतभन्दा धेरैले घटेको हो । चैत मसान्तसम्ममा २७ बैंकहरुले कुल ५१ अर्ब एक करोड ७८ लाख ११ हजार रुपैयाँ खुद नाफा…