बैंकहरुको कर्जा निक्षेप अनुपात ९१% माथि, ६ अर्ब निक्षेप घट्दा एक अर्ब कर्जा बढ्यो

चालु आर्थिक वर्षको चैत महिना सुरु भएपछि बैंकहरुको कर्जा निक्षेप(सीडी) अनुपात ९१ प्रतिशत भन्दा माथि पुगेको छ । बैंकहरुमा नयाँ निक्षप थपिनुको सट्टा भएको पनि झिकिएपछि कर्जा निक्षेप अनुपातमा समेत दवाब परेको हो । फागुन महिनामा केही निक्षेप थपिएपछि ९० प्रतिशतको हाराहारीमा आएको औसत कर्जा निक्षेप अनुपात पुनः सीमा भन्दा माथी पुगेको छ । नेपाल…