सानिमा बैंक लिमिटेडले ११ लाख ८७ हजार १७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले पहिलो चरणमा विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो ।इच्छुक आवेदकले आज चैत २८ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणचौर नक्साल काठमाण्डौंमा आवेदन दिइसक्नुपर्ने छ । संस्थापक सेयरधनीले न्युनतम १ लाख कित्ता सेयर…