डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ निर्वाचित

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ निर्वाचित भएका छन् । एशोसियसनको आज चितवनमा सम्पन्न १७औं वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । निम्न बमोजिमको कार्य समितिका पदाधिकारीहरु चयन गरेको छ । समितिको उपाध्यक्षमा महालक्ष्मी बिकास बैंकका सीईओ बोधराज देवकोटा, सचिवमा सिन्धु बिकास बैंकका सीईओ रामकुमार…