वित्तीय क्षेत्रको समस्या तत्काल समाधान नहुने संकेत, सातामै १७ अर्ब निक्षेप झिकियो

चालु आर्थिक वर्षको तेस्रो त्रैमास सुरु भएसंगै बैंकिङ क्षेत्रको जटिलता झनै बढ्ने संकेत देखिएको छ । चालु आवको माघ महिनाको सुरुबातीमै बैंकहरुबाट बाहिरिएको निक्षेप तथा कर्जा प्रबाहको आकारले वित्तीय क्षेत्रको समस्या तत्काल समाधान नहुने संकेत गरेको हो । चालु आर्थिक वर्षको सुरुवात देखि कर्जा लगानीमा आक्रामक भएका बैंकहरुमा तरलता अभावको समस्या देखिएको थियो । बैंकहरुले…