महालक्ष्मी विकास बैंकको खुद नाफा साढे ४५ करोड माथि

महालक्ष्मी विकास बैंक (MLBL)  ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा ३४ करोड ६८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको बैंकले ३१.५५ प्रतिशतले नाफा बढाएको हो । बैंकको वितरणयोग्य मुनाफा २७ करोड ५० लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजी ३…