तीन बैंकले २ अर्ब बढी खुद नाफा कमाउँदा ५* बैंकको घट्यो, कसको कति ?

२३ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिक वित्तीय विरण सार्वजनिक गरेका छन् । चालु आवको ६ महिना अर्थात साउनदेखि पुससम्ममा २३ वाणिज्य बैंकहरुले २९ अर्ब ५९ कराेड रुपैयाँ नाफा कमाएका छन् । संचालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये सनराइज, एनएमबि, हिमालयन र नेपाल बैंकले मात्र वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको छ। २३…