नबिल बैंकका नव निर्वाचित अध्यक्ष पौडेलले लिए सपथ

नबिल बैंक लिमिटेडको संचालक समितिका नव निर्वाचित अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट बुधबार दिन पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन । पौडेल पौष ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका थिए । नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज…