गलत नियत सहित सुरु भएको हिमालयन-इन्भेष्टमेन्ट बैंक मर्जर प्रक्रियाको अन्त्य

गलत नियत सहित सुरु गरिएको हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया असफल भएको छ । शुक्रबार भएको हिमालयन बैंकको २९ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले गरेको मर्जर सम्बन्धि प्रस्ताव अस्वीकृत गरेपछि मर्जर औपचारिक रुपमा अघि नबढ्ने भएको हो । हिमालयन बैंकको सञ्चालक समितिले जबरजस्ती निर्णय गरी साधारण सभामा लगेको मर्जर प्रक्रियालाई अन्तिम रुप…