आइएफआइसीको बंगलादेश बैंकमा रहेको सेयर तत्काल चौधरीलाई बिक्री नगर्न अदालतको आदेश

नेपाल बंगलादेश बैंकमा रहेको बंगलादेशी बैंक आइएफआइसीको सेयर विनोद चौधरीलाई किन्ने अन्तिम चरणमा पुगेको भएपनि तत्काल कार्यान्वयन नहुने भएको छ । काठमाण्डौं जिल्ला अदालतले आन्तरिम आदेश जारी गर्दै आइएफआइसी बैंकलाई तत्काल बिक्री प्रक्रिया अघि नबढाउन भनेको हो । विनोद चौधरीले आइएफआइसीले नेपाल बंगलादेश बैंकमा रहेको सेयर स्वामित्व खरिद गर्ने भएपनि नबिल बैंक र नेपाल बंगलादेश…