बैंकका लगानीकर्ता आफैँले ऋण लेनदेन गर्दा ब्याज लगायतका तथ्याङ्क वास्तविक भएनन् : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीहरु नै बैंक वित्तीय संस्थाका लगानीकर्ता हुदाँ वित्तीय प्रणाली गोलमटोल भएको बताएका छन् । वित्तीय प्रणालीका सूचकहरु नै गोलमटोल भएकाले बैंकर तथा व्यवसायीलाई विशिष्टिकरण गर्नुपर्ने अर्थमन्त्री शर्माले बताए । व्यवासायीले बैंक सञ्चालन गरेर आफैं कर्जा दिने र आफै लिने गर्दा वित्तीय प्रणालीको तथ्याङक नै सही नआउने गरेको उनको भनाई छ । ‘आफूले…