बैंकहरुले स्थानीय तहको पैसा उत्पादनशील क्षेत्रमा मात्र परिचालन गर्न पाउने

बैंकहरुले स्थानीय तहको सञ्चित कोषको रकम आयात तथा व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न नपाउने भएका छन् । केन्द्रीय बैंकले बैंकहरुले स्थानीय तहको पैसालाई निक्षेपमा गणना गरेपछि उत्पादनशील क्षेत्रमा मात्र परिचालन गर्नुपर्ने व्यवस्था गरेको हो ।नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै स्थानीय तहको सञ्चित कोषमा रहेको रकम उत्पादनशील क्षेत्रमा मात्र परिचालन गर्न सक्ने व्यवस्था गरेको…