कर्जाको जोखिम भार कम गर्ने ८ बैंकलाई कारबाही, पुँजीकोषको दबाब लुकाउन गलत क्रियाकलाप

बैंकहरुले प्राथमिक पुँजीकोषमा परेको दबाबलाई लुकाउन गलत क्रियाकलाप गरेको भेटिएको छ । चालु आर्थिक वर्षको चैतसम्ममा सञ्चालनमा रहेका ८ बैंकले पुँजीकोष बढी देखाउन कर्जाको जोखिम भार कम गरेको पाइएको हो । क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५ अनुसार वाणिज्य बैंकले पुँजी कोष ११ प्रतिशत र प्राथमिक पुँजीकोष ८.५ प्रतिशत कायम गर्नुपर्छ। बैंकहरुले अधिक कर्जा लगानीका कारण पुँजीकोषमा…