नबिल बैंकले आह्वान गर्यो ३७ औं वार्षिक साधारण सभा

नबिल बैंक लिमिटेड (NABIL) ले पुस ३० गते शुक्रबार ३७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । गत आवको नाफबाट प्रस्तावित ३८ प्रतिशत लाभांश पारित गर्न बैंकले केन्द्रीय कार्यालय परिसर, नबिल सेन्टर, तीनधारा, दरबारमार्गमा बिहान साढे ९ बजे सभा बोलाएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट…