कृषि विकास बैंकको अध्यक्ष रमेशकुमार केसीले लिए पद तथा गोपनियताको सपथ

कृषि विकास बैंक (ADBL)  को सञ्चालक समितिको अध्यक्षमा रमेशकुमार केसीले पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नवनियुक्त अध्यक्ष केसीलाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौमा एक समारोहका बीच सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । नवनियुक्त अध्यक्ष केसीले नेपाल सरकारको विभिन्न निकायमा रहि महत्वपूर्ण जिम्मेवारी…