महालक्ष्मी विकास बैंकद्धारा टोल बिकास संस्थालाई फोहोर व्यवस्थापन सामग्री प्रदान

महालक्ष्मी विकास बैंकको कमाने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व हेटौंडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल बिकाश संस्थालाई २० थान ठुलो डस्टबिन सहयोग स्वरुप प्रदान गरेको छ । शहिद स्मारक पार्कमा आयोजित एक कार्यक्रमका बीच कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौँडा ११ का कार्यबाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्त डस्टबिनहरु गणेश टोल बिकाश संस्थाका अध्यक्ष…