गरिमाको ऋणपत्रमा वार्षिक ८.७५% ब्याज पाइने, आजदेखि आवेदन खुल्यो

गरिमा विकास बैंक (GBBL) ले मंसिर १६ गतेदेखि ‘८.७५ प्रतिशत गरिमा डिबेन्चर २०८५’ को निष्काशन तथा बिक्री खुला गरेको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाइने बैंकले जनाएको छ । बैंकले दीर्घकालीन लगानीका लागि स्रोत संकलनका लागि एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार…