सिटिजन्स बैंककाे मोबाइल बैंकिङ्गबाटै सीआरएन र डिम्याट नम्बर विवरण हेर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले मोबाइल बैंकिङ्ग मार्फत सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुविधाको सुरुवात गरेको छ । बैंकले बैंकिङ्ग सेवाहरु मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्त्तरोन्नती गरे पश्चात यो सेवाको सुरुवात गरेको हो । यो सेवा प्रारम्भ भएसंगै प्राथमिक शेयर निश्कासनको समयमा आवश्यक सीआरएन…