बंगलादेश बैंकको मर्जर सर्शत: विदेशी संस्थापकले बिक्री गर्ने शेयरमा निर्भर

नेपाल बंगलादेश बैंकको मर्जरलाई विदेशी लगानीकर्ताले बिक्री गर्ने शेयरले निर्धारण गर्ने भएको छ । बंगलादेशी आईएफआईसी बैंकको ४१ प्रतिशत शेयर वित्तीय संस्थाले नै खरिद गरे मात्र बंगलादेश बैंक मर्जरमा जाने भएको हो । नेपाल बंगलादेश बैंकको उक्त शेयर खरिद गर्नका लागि धेरै संस्था तथा व्यक्तिले चासो देखाएको भए पनि कुनै निर्णयको चरणमा पुगिनसकेको बैंकका प्रमुख…